सामसुङ मोबाइल रिटेलर्स मिट सम्पन्न |
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले आयोजना गरेको सामसुङ मोबाइल रिटेलर्स मिट सफलतापूर्वक सम्पन्न भएको छ ।
कम्पनीले सिमारा, बर्दिबास र लहानमा २० देखि २२ अगष्ट २०१९ सम्म सामसुङ मोबाइल रिटेलर्स मिट आयोजना गरेको थियो । रिटेलर्स मिट सामसुङ रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
Visited 1 times, 1 visit(s) today


