बैङ्क–वित्त / बीमा
अरबियन सूक–काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव |
काठमाडौं । नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् । मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरि
अलफ्ट काठमाडौं ठमेलले काश्मिरको स्वादिष्ट भोजन पेश गर्दै |
काठमाडौं । मौसम परिवर्तन भएर चिसो बढेसँगै शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले तपाईंहरुलाई यो नोभेम्बरमा न्यानो बनाउन काश्मिरी क्वाजाइनका लागि विश्वभरका उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले विशेष गरि काठमाडौंको जाडोका लागि तयार प
‘खल्ती’ र लर्ड बुद्ध एजुकेसनबीच विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदान गर्ने सम्झौता |
काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानल
सनफ्लो सनफ्लावर तेलको हिरा उपहार योजनाको विजेताहरुको नाम घोषणा |
काठमाडौं । सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजनाअफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र कार्यक्रम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरेको छ । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हारजिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते



