काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ‘आम्दानी जती तपाईको, खर्च जती हाम्रो’ नाराका साथ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोमा महिन्द्राका मोटर ग्रेडर, ब्याकहो लोडर(भीएक्स–९०) र ब्लाजो–२५ ट्रिपर प्रदर्शनीमा राखी