दोहा, कतार । कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ) को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ । विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो ।