काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुल, प्रगतिशील शिक्षामा अग्रणी विद्यालयले गत हप्ता आफ्नो १० औं वार्षिक उत्सव मनाएको छ । संस्कृति इन्टरनेशनल स्कुल खुसीयाली, क्यरिंग र प्रेरणदायिक शैक्षिक वातावरण प्रदान गरेर विद्यार्थीले सम्मान र अन्तर्राष्ट्रिय मानसिकतालाई अँगालेर उनीहरुको सम्भावित क्षमता हासिल गर्