बैङ्क–वित्त / बीमा
मोबाईल बैंकिङ मेला शुरू, ५० हजार रूपैयाँका साथै दुबई ट्रिप जित्न सकिने |
काठमाडौं । एफवान सफ्ट गु्रपको सहायक कम्पनी नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोनपे’ले मानिसहरूलाई डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले मोबाईल बैंकिङ मेलाको आयोजना गरेको छ । मोबाईल बैंकिङ बैंकहरूले प्रदान गरेको सेवा हो,जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक खातामा कारोबार तथा लेनदेन गर्न सकिन



