काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।
काठमाडौं । चर्चित हास्य कलाकार जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । मंगलबार बैंकले आयोजना गरेको एक कार्यक्रमका बीच कलाकार नेपाललाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरिएको हो ।
काठमाडौँ । छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव – २०७६ हुने भएको छ । आँबुखैरेनी गाउँपालिका – ५ लाब्दी तनहुँमा फागुन २५ देखि २७ गतेसम्म उक्त महोत्सव हुने भएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरुले कारोबार रकमको २५% नगद फिर्ता पाउने यो
चितवन । चितवनको भरतपुरमा चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो हुने भएको छ । नेपाल पोल्ट्री महासंघले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा शुक्रबारदेखि एक्स्पो हुने भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनु भएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख निजको परिवारलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भए ।
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले सोनी ब्राभिया ब्राण्डका टेलिभिजन खरिद गर्दा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई उच्चतम लाभ पुर्याउन नेपा हिमा ट्रेड लिंक प्रा.लि.सँग छुट दिनेसम्बन्धी सम्झौता गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जानक