बैङ्क–वित्त / बीमा
एनआईसी बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाखको बीमा सुविधा |
काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती खातामा सर्वाधिक उच्च ब्याजदर सँगै २१ लाखको बीमा सुविधा ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको सा
राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोष बिच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस
सिटिजन्स बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग |
काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री सरस्वति माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स र्बैकले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित सरस्वति माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्
एन आई सी एशिया बैंकमा खाता खोल्दा अधिकतम २ लाख १४ हजार रूपैयाँसम्म फाइदा |
काठमाडौं । बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उहाँहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहक महानुभावहरूका हकमा भने उहाँहरूले अनुमान गरेभन्दा बढि पाउनुहुनेछ र वास्तवमै ग्राहक महानुभावले प्राप्त गर्ने उक्त फाइदाहर



