काठमाठौं । सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । ग्राहकले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ ।
काठमाडौं । बिगत केहि महिनादेखि अनलाइन मार्फत विभिन्न विधाका तयारी कक्षाहरु संचलान गर्दै आइरहेको सेवा प्रदायक कम्पनी बिज्हब आइटी सर्भिस प्रा.लि.ले आफ्नो प्लेटफर्म ओटिश डटकम बाट सेवा प्रदान गर्ने भएको छ ।
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराज बीच समझदारी भएको छ ।