काठमाडौं । नबिल बैंक ३६ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले यसै अवसरमा डिजी बैंक (डिजिटल बैंकिङ)को स्थापना गरको छ । बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।