काठमाडौं । रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एम एच आईका स्यानिटाइजरको बिक्री बितरण सुरु गरेको हो ।