काठमाडौं । सिजीले आफ्नो आधिकारीक वेबसाईट www.cginspiringlife.com सफलतापूर्वक लन्च गरेको छ । यो वेबसाइट ग्राहक, डिलर तथा सम्पूर्ण महानुभावहरुलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको सिजीले जनाएको छ ।