काठमाडौं । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवज) मा किबोर्ड सुविधा सहितको हाम्रो ‘नेपाली किबोर्ड’ ले नयाँ भर्सनसहितको ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेसनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकसन पनि बनेको छ ।