बैङ्क–वित्त / बीमा
दीपिशा भुजेललाई ‘जोन्टा इन्टरनेशनल योङ्ग वुमन इन पब्लिक अफेयर्स’ अवार्ड प्रदान |
काठमाडौं । रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो । उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्र



