काठमाडौँ । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि रा.वा.बैंककै पोइन्ट अफ सेल (पिओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको
काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले वडादशैं, दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । यो सुविधासँगै बैंकका ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिइरहनु नपर्ने भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ ।
काठमाडौं । काठमाडौं ।नेपालको अग्रणी स्थानीय ई-कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ‘बिग डिल एट सस्तोडिल’ अफर ल्याएको छ । असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने अफरमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने सस्तोडिलका संस्थापक अमुन थापाले बताए ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।
काठमाडौं । कोभिड—१९ लकडाउनमा सार्वजनिक विद्यालयको शिक्षा लगभग रोकिएको छ । जोन्टा क्लब काठमाडौंले यस अवस्थाको बारेमा चिन्तासहित यस्ता विद्यालयमा बालबालिकाहरु विशेष गरी केटीहरूले पीडित हुने हुँदा तथा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले, विद्यालयमा अनलाइन शिक्षा शुरू गर