काठमाडौं । एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।
काठमाण्डौ । आगामी कार्तिक २० गते समृद्धि स्कूल/कलेज तथा विशाल फाउन्डेसनको संयुक्त आयोजनामा सुरु हुन गइरहेको राष्ट्रिय स्तरको (योङ् अन्तरप्रनर कन्ल्केभ २०२०) कार्यक्रम युवा तथा विद्यार्थीहरुको लागि उद्यमशीलता प्रवर्धन तथा सीप विकासमा प्रेरित गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको छ ।
काठमाडौं । सि.जी.ले वासिङ मेसिनको दुनियामा नयाँ सिरिजको वासिङमेसिन लन्च गरेको छ । हेर्दा निकै नै आकर्षक देखिने तथा उच्च गुणस्तर भएको यो वासिङ मेसिन धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण रहेको छ ।
काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बताएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले इन्टरनेट र मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडीबी)को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान प्राप्त गरेको छ ।