बैङ्क–वित्त / बीमा
रोयल बहुउद्देश्यीयले सम्पन्न गर्यो आफ्नो २३ औं साधारणसभा |
काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ (कोरोना महामारी) का कारण सरकारले भौतिकरुपमा उपस्थित भई भेला सम्मेलन जस्ता कार्यक्रममा गर्न रोक लगाएसँगै रोयल बहुउद्देश्यीय सहकारीले विभागले जारी गरेको निर्देशि बमोजिम भर्च



