काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य शुभारम्भ गर्न ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा नया‘ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मोरङ स्थित बेलबारी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरे ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मंसिर २६ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ९ गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग मंसिर २५ गते सम्झौता गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम (सेलपे) तथा भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस (फोनपे) बीच सहकार्य भएको छ ।