बैङ्क–वित्त / बीमा
विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोकर्ण गौतमलाई प्रदान |
काठमाडौं । विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७७ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ । न्युज कारोबार डट कमको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल समाचार केन्द्र प्रा.लि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमकी धर्मपत्नी सिर्जना तुलाधर गौतमलाई पुरस्कार हस्तान्



