बैङ्क–वित्त / बीमा
कतार एयरवेजको अमेरिकी नेटवर्क विस्तार, सियाटलसम्मको पहिलो उडान सम्पन्न |
दोहा । आजबाट कतार एयरवेजको सियाटलसम्मको उडानको सुरुवात भएको छ । जसले सर्वाधिक नेटवर्क भएको मध्य पूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थल मार्फत दक्षिण पश्चिम प्यासिफिक क्षेत्रबाट यात्रा गर्ने यात्रुहरुलाई थप सुविधा प्रदान गर्दछ । यस सियाटल मार्ग अमेरिका प्रवेश गर्ने ११औं द



