काठमाडौं । नेपाली विज्ञापन प्रचार अभियानको इतिहासमापहिलो पटक द वान शो एसिया को लागि नेपाली सिर्जना चयनभएको छ । यस वर्षको द वान शो एसिया सोकेस २०२० एशिया प्यासिफिकका उत्कृष्ट सिर्जनाहरु विश्व सामू प्रदर्शित गरिन्छ, जसमा नेपालबाट २ वटा प्रचार अभियानहरु #Basichumanity र #TogetherAhead चयन भएको छ ।