काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स जनवरी १९मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ ।
काठमाडौं । सांगितिक रियालीटि शो कार्यक्रम वाईवाई नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको छ । सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउन्डबाट प्रवेश गरेका थिए ।
काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखा स्थित फ्रेन्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौंं । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडी बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । हिम इलेक्ट्रोनिक्स, नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले उदयपुरको गाइघाटमा १२औं सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।