बैङ्क–वित्त / बीमा
भारतीय सहयोगमा दक्षिणकालीको चम्पादेवी मावि पुनर्निर्माण सुरु |
काठमाडौं । भारतीय सहयोगमा दक्षिणकालीको चम्पादेवी मावि पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभाग प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यम
महामारीबीच होटेल सेवा सञ्चालनबारे प्रशिक्षण |
काठमाडौं । कोरोना महामारीका बीच सुरक्षित रुपमा होटेल सेवा संचालन गर्ने सम्बन्धका केन्द्र स्तरमै प्रशिक्षण शुरु भएको छ । औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले ‘व्यवसायजन्य सुर
सिटिजन्स बैङ्कको शाखा रहित बैकिङ्ग सेवा सुर्खेतको तरङ्गामा |
सुर्खेत । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैङ्कले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा यहि फागुन गतेबाट १०८ ओैं शाखारहित बैकिङ्ग सेव



