बैङ्क–वित्त / बीमा
सेञ्चुरी बैंकले मनायो दशौं वार्षिकोत्सव |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि ‘सरल बैंकिङ्ग सबैका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद



