काठमाडौं । नबिल बैंकले यूएस डलर नबिल आइकार्ड ल्याएको छ । नबिल बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इ–कमर्स साइटमार्फत् अनलाइन सपिङ गरी भारत बाहेकका देशमा भुक्तानी गर्न सक्छन् ।
काठमाडौं । फागु पूर्णिमाको रातमा पोखरामा ‘फुलमुन बन्जी’ एड्भेन्चर्स खेल आयोजना हुने भएको छ । हाइग्राउन्ड एड्भेन्चर्स नेपालद्वारा संचालित पोखराको हेम्जामा रहेको बन्जी जम्पमा चैत्र १५ गते अर्थात् फागु पूर्णिमाको रातमा ’फुलमुन बन्जी’ हुने भएको हो ।
काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ। इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।
काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । लाजिम्पाटस्थित र्याडिसन होटलमा शुक्रबार आयोजित कार्यक्रममा मार्च इन्टेकका लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ ।
काठमाडौं । मेराकी, होलिस्टिक वेलनेस रिट्रिट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।
काठमाडौं । अन्तरदेशीय विपे्रषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विपे्रषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।