बैङ्क–वित्त / बीमा
नारायण नगरपालिकामा नेपाल बैंकको २०५ औं शाखा |
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५ औं शाखा दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । बैंकको उक्त शाखा नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा बुधबार ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन



