काठमाडौ । लोकप्रिय नेपाली इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्यान्नसहित तरकारी, फलफूलको निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो ।
काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक तथा पोलीमर पाइपिंग प्रणालीकाे अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योगको सिदार्थनगरस्थित कारखानामा ठूलाे क्षति भएकाे कम्पनीले जनाएकाे छ ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।
काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरी प्रा.लि.ले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ ।