काठमाडौं । टीसीएलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु वातावरणमैत्री भएको कम्पनीको दावी छ ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।
काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरी प्रा.लि.ले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूले सजिलै डिजिटल भुक्तानी लिन सक्ने ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने ‘क्विक पे’ सेवाको सुरुवात गरेको हो ।
काठमाडौं । हिमालयन बैंक लिमिटेड र युनियन पेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियन पे कार्ड सेवा संचालनमा आएको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ ।
काठमाडौं । लक्ष्मी बैंकले एपीआई बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआइ डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।
काठमाडौँ । विश्वस्तरीय शहरी–बसोबास “अर्बन स्पेस”को उद्घाटन अप्रिल २४, २०२१ मा ललितपुरको सातदोबाटोमा भयो । कार्यव्रmमको उद्घाटन मिस नेपाल २०१८– श्रृंखला खतिवडा र “अर्बन स्पेस”का संस्थापक बिपिन गैरैले गरे ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।