काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निːशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र KSBBL Debenture, 2087 ले अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्युरिटिज आईडेन्टीफीकेशन नम्बर (आईएसआईएन) प्राप्त गरेको छ ।
काठमाडौं । अनलाइन टु अफलाइन (ओटुओ) इ-कमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको ‘साथीमार्ट’ले निषेधाज्ञाको समयमा अनलाइन अर्डर लिएर नि:शुल्क डेलिभरी गर्ने भएको छ।
काठमाडौं । अर्को पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले आवेदन माग गरेको छ । समितिले विहीबार सूचना प्रकाशित गरेर पुनर्बीमा कम्पनी सञ्चालन गर्न इच्छुकलाई आवेदन दिन आह्वान गरेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो ।
काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक तथा पोलीमर पाइपिंग प्रणालीकाे अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योगको सिदार्थनगरस्थित कारखानामा ठूलाे क्षति भएकाे कम्पनीले जनाएकाे छ ।