काठमाडौं । साढे पाँच दशक पुरानो पाँचतारे होटेल सोल्टी अब ‘दि सोल्टी काठमाडौं’का नामबाट परिचित हुने भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)को व्यवस्थापन सम्झौता समाप्त भएको छ ।