बैङ्क–वित्त / बीमा
हास्यास्पद, विवादित र अव्यवहारिक व्यवस्था नबनाउन आनको सरकारलाई आग्रह |
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले ‘विज्ञापन नियमन गर्न बनेको ऐन–२०७६’ को परिच्छेद ७ बिबिधको दफा ३२”बोर्ड मार्फत बिज्ञापन गर्नुपर्ने” प्राबधानले दशकौंदेखि बिज्ञापन व्यबसायलाई जिवनयापनको माध्यम बनाएर सम्पूर्ण ज्ञान, सिप, जोश, जाँगर बिज्ञापन क्षेत्रमा अर्पित गरेका बिज्ञापन व्यबसायीहरुलाई पन्छाएर नेप



