काठमाडौँ । नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले प्लम्बरहरुको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत“मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ”को सुरुवात गरेको छ ।