काठमाडौँ । दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।
काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
काठमाडौं । डिशहोमले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० लाई लक्षित गरि नयाँ अभियानन ‘मेरो मनको दोस्रो देश’को शुरु गरेको छ ।
काठमाडौं । यूरोप र विदेश मामिला सम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सीडीसीएस) सँग मिलेर एयरबस फाउण्डेसनले नेपालमा कोभिड-१९ मा सहायता स्वरुप उपलब्ध ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ ।
काठमाडौं । युनिलिभर नेपालले ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा यो सहकार्य भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो ।
काठमाडौं । स्यानेटरी व्यवस्थापनको समस्या समाधान गर्न ज्यास्मिन हाईजिनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । जसले एक दिनमा १०० प्याड सम्म डिस्पोज गर्न सक्दछ ।