काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७८ करोडरुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको छ ।
काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागिकोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
काठमाडौँ । ई–व्यापार संघ नेपालकाका अनुसार, सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि, जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान दिएको छैन ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ
काठमाडौं । इकमर्स कम्पनी खल्तीले यूएनसीडीएफ÷यूएनईएससीएपीसँग सहकार्य गरी महिलाद्वारा सञ्चालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षणमार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ।
काठमाडौँ । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि.र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा.लिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रुपैयाँ रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
काठमाडौँ । दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।