काठमाडौं ।नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारसमक्ष आग्रह गरेको छ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ लाख ३० हजारको बिमा दावि भुक्तानी गरेको छ ।आज एक कार्यक्रम गदै कोरोना संक्रमणबाट ज्यान गुमाएका सूकूना गुरुङ्गको परिवारलाई ५३ लाख ३० हजार रुपैयाँ बिमा दावि भुत्तानी गरेको छ ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले बीमालेखको नविकरणमा शतप्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्व शुल्कमा व्याज छुट दिने भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले २१ जलविद्युत कम्पनीमा सेयर लगानीका लागि जोखिमयुक्त भनेर निकालेको विज्ञप्तिप्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले भत्सर्ना गरेको छ ।
काठमाडौं । दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश भएका छन् । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको जनाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकाश मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।