काठमाडौं । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी रू.२५००० नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ ।
काठमाडौं । यसै हप्ता आएको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका स्थानियबासीलाई नेपाल चेम्वर अफ कमर्सले आपतकालिन राहत सामाग्री पठाएको छ ।
काठमाडाैं । सर्बोच्च अदालत बार एशोसिएशन मध्यस्थता समिति तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टर एनआइएसी (एनआइएसी) को आयोजनामा “मेलमिलाप सम्बन्धी सिंगापुर कन्भेन्सनको महत्व र चुनौती” बिषयक एक दिवसीय गोष्ठी हालै सम्पन्न भएको छ ।
काठमाडौं ।नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारसमक्ष आग्रह गरेको छ।