काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले जेठ ३० गते आइतबार ‘नेपाली बिज्ञापन सप्ताह’ जेष्ठ ३० गतेदेखि आषाढ ७ गतेसम्म एड–डे मनाउने सन्दर्भमा एड–डे को लागो सार्वजनिक गर्दै सम्पूर्ण बिज्ञापनदाता, बिज्ञापनकर्मी, मिडिया, मिडियाकर्मी, बिज्ञापन सर्जक तथा आम दर्शक तथा उपभोक्तामा शुभकामना दिएको छ ।