काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालीनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौं । कुमारी बैंक लि. र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर प्रा..लि. बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने भएको छ ।
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेशनल नेपाल बीच एनआईबीएल सहभागीता फन्डको ‘कर्पोरेट पेरोल सिप’अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल बैंकर्स एसोसिएशनले अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको बारेमा सचेत गराएको छ ।
काठमाडौं । नेपाल लघुवित्त बैङकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव दिएको छ । संघले कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना सहित १४ बुँदै सुझाव नेपाल राष्ट्र बैकलाई बुझाएको हो ।
काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।