काठमाडौं । किर्तीमानी पर्वतारोही कामीरिता शेर्पालाई २५औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गरेकामा लुम्बिनी विकास बैंक लिमिटेडले बधाई तथा सम्मान गरेको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरा स्थित आफ्नो शाखा कार्यालयमार्फत मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले स्व. पदमराज पन्तको मृत्यु दावी भुक्तानी पन्तकी श्रीमती बिमला देवी पन्तलाई गरेको हो ।
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले साल असार ११ गते शक्रवार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा बैंकको २४औं शाखा स्थापना गरी बैंकिङ्ग कारोवार शुभारम्भ गरेको छ ।