काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्झौता भएको छ ।
काठमाडौं । नेपाल बैंकले मेलम्ची तथा चामे मनाङ्गबासीलाई कूल साढे ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले मेलम्चीका बाँढी पीडितलाई साढे ४ लाख र चामे मनाङ्गबासी ४ लाख रुपैयाँ गरी सो मात्राको नगद सहयोग गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।