काठमाडौं । स्मार्ट अपलायन्सेस् प्रालि केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी तथा इन्टेलिजेन्सको युगमा हेल्दी वाइट घरेलु सामानहरूको एक अग्रणी ब्रान्ड, स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्नोे “सेभेन स्टार प्रो वाश टेक्नोलोजी” को लन्च गरेकोे छ ।