काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आभूषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्याउन आग्रह गरेका छन् ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो ।
काठमाडौँ । दराजले सामसंग नेपालसँग साजेदारी गरि नयाँ ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग सुरु भएको घोषणा गरेको छ । ग्यालेक्सी एफ २२ को लन्च संगै सामसंगको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिदै छ।