काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले उपभोक्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओ.पि.सी सिमेन्टमा २५ के.जी.को हाफ प्याक बजारमा ल्याएको छ ।
काठमाडौं l ‘नीमा एकेडेमी’ नीमा शिक्षा फाउन्डेसनको एउटा बिल्कुलै नयाँ अनलाइन शिक्षा प्रणाली हो । यो नवीन तथा आधुनिक शिक्षा प्रणालीले परम्परागत शिक्षा प्रणालीलाई डिजीटलाइज गरी अपग्रेड गरेको छ ।
काठमाडौं l ‘नीमा एकेडेमी’ नीमा शिक्षा फाउन्डेसनको एउटा बिल्कुलै नयाँ अनलाइन शिक्षा प्रणाली हो । यो नवीन तथा आधुनिक शिक्षा प्रणालीले परम्परागत शिक्षा प्रणालीलाई डिजीटलाइज गरी अपग्रेड गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिष्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ ।