काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ ।
काठमाडौं । शहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण सम्बन्धी समझदारी भएको छ ।
काठमाडौं । एनालग इंक र पश्चिमाञ्चल होटल संघबीच सम्झौता भएको छ। महामारीपछि पर्यटन क्षेत्र विस्तार गर्ने लक्ष्यसहित एनालग इंक र पोखरास्थित पश्चिमाञ्चल होटल संघबीच सम्झौता भएको हो।