काठमाडौं। ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।
काठमाडौं । बोटलर्स नेपाल लिमिटेडका तीन मजदुर युनियनहरुले विगत केही समयदेखि केही संचार माध्यममा बोटलर्स नेपाल लिमिटेड तथा सो संस्थासँग सम्बन्धित ट्रेड युनियनका विषय जोडेर आएका समाचारप्रति कम्पनी तथा युनियनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ ।
काठमाडाैं । डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।