काठमाडौं । नेपालीहरुले बनाएको व्यवसायिक सामाजिक सञ्जार्ल आफन्त’ ले गत दुई महिनादेखि सञ्चालन गरेर्को आफन्त विस्तार प्रतियोगिता’ को पुरस्कृतहरुलाई सार्वजनिक गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्ल्यूबीच सम्झौता भएको छ । कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र कम्पनीबीच सो सम्झौता भएको हो ।
काठमाडौं। खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानले अब नबिल बैंकबाट सजिलै कर्जाको सुविधा पाउने भएका छन्। यसका लागि नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच सम्झौता भएको छ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरेको छ ।
ललितपुर । ज्योति लाइफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापत १० लाख ९४ हजार ५ सय रुपैयाँ अवालेका श्रीमती बिमला श्रेष्ठ अवालेलाई प्रदान गरेको छ ।
काठमाडौं । एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ ।
काठमाडाैं । डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५ गते का.म.पा. ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।