साउन ३२, २०७८ नेपाल एसबिआई बैंकलाई ‘वेष्ट कर्पोरेट सलुसन नेपाल अवार्ड’ प्रदान | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल एसबिआई बैंक ‘वेष्ट कर्पोरेट सोलुसन नेपाल अवार्ड’द्वारा सम्मानित भएको छ । लण्डन स्थित क्यापिटल फाइनान्स इन्टरनेशनलले उक्त अवार्ड प्रदान गरेको हो । उक्त सम्मान कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गर्दै आइरहेको छ ।
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन