काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले भारतमा बिजुली बेच्ने निर्णयको स्वागत गरेको छ । नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने सम्झौता भएपछि इपानले उक्त निर्णयको स्वागत गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सक्ने भएका छन् । बैंकले कार्डलेस विदड्रल सेवा दिन थालेको हो ।
काठमाडौं । नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो ।
काठमाडौं । नेपाली ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि कम्पनीले समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राख्दै आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको जनाएको छ ।
काठमाडौं । सनराइज बैंकले बाँकेको जानकी गाउँपालिकामा आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि जिल्लाको खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।