काठमाडौं । मेगा बैंकले कास्कीका विपन्न महिला उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले जिल्लामा विपन्न महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सहकार्य गर्ने भएको हो । बैंकले हालैमात्रै संघसँग