बैङ्क–वित्त / बीमा
जीवन विकास लघुवित्तको आव्हान आवास निर्माणमा श्रमदान |
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेसो वार्षिक उत्सव सम्पुर्ण शाखाहरु मार्फत विभिन्न सामाजिक कार्य गरी मनाएको छ । वित्तीय संस्थाले थ्री जीरो क्लव तथा नव विहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आव्हान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श


